Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौं – नेपालले हरेक वर्ष खर्बौँ रुपैयाँ बराबरको रेमिट्यान्स भित्र्याउँदै आएको छ । वैदेशिक रोजगारीमा गएका ठूलो संख्याका नेपाली कामदारले उक्त रमेट्यिान्स भित्र्याउँदै आएका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

गत आर्थिक वर्षको ११ महिनाको अवधिमा नेपालले ८ खर्ब ७१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्र्याएको छ । तर, आज सरकारले सार्वजनिक गरेको श्वेतपत्रले विदेशबाट भित्रिने रमेट्यिान्सको ७० प्रतिशत रकम उपभोग्य वस्तुमै खर्च हुने देखाएको छ ।

तपाईको प्रतिक्रिया