Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौं – अमेरिकी प्रविधि कम्पनी माइक्रोसफ्टका संस्थापक बिल गेट्स विश्वको धनाड्यको सूचीको पाँचौ स्थानमा झरेका छन् । पूर्वपत्नी मेलिन्डा गेट्ससँगको सम्बन्धविच्छेदपछि उनी सूचीको पाँचौ स्थानमा आइपुगेका हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

उनले पूर्वपत्नी गेट्सलाई माइक्रोसफ्टको सेयर बाँडफाँड गरेपछि फेसबुकका संस्थापक मार्क जुकरबर्गभन्दा पछाडि आइपुगेको फोर्ब्सले जानकारी दिएको छ । हाल उनीसँग एक खर्ब २९ अर्ब ६० करोड अमेरिकी डलर सम्पत्ति छ। जुन जुकरबर्गकोभन्दा ०.५ प्रतिशतले कम हो ।

तपाईको प्रतिक्रिया