Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं — दुई दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को सिष्टम उपलब्ध नहुने भएको छ । डाटा सेन्टरको अपग्रेड गर्न लागेकोले नेप्सेको वेबसाइट सिष्टम उपलब्ध नहुने नेप्सेले जनाएको छ । त्यस अनुसार शुक्रबार र शनिबार दुई दिन नेप्सेको वेवसाइट चल्ने छैन् ।

नेप्सेले पुरानो वेवसाइट बन्द गरेर नयाँ वेसवासइट सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ । उक्त कार्यको लागि नेप्सेले दुई दिन वेबसाइट बन्द गरेर काम गर्न लागेको हो ।

तपाईको प्रतिक्रिया