काठमाडौं – कोरोना महामारीबीच नेपालमा एक वर्षको अवधिमा ६५ करोडभन्दा बढीको स्यानिटाइजर भित्रिएको छ। भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा ६५ करोड १३ लाख ४९ हजार रुपैयाँको २० लाख ९६ हजार ७२ केजी स्यानिटाइजर नेपाल भित्रिएको छ।अघिल्ला आर्थिक वर्ष २०७६/७७ मा २४ करोड ५४ लाख ६९ हजार रुपैयाँको ५ लाख ३० हजार ९८९ केजी स्यानिटाइजर नेपालले आयात गरेको थियो।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: आइतबार, साउन १७, २०७८
प्रकाशित समय: १४:४०:५०