काठमाडौं – चालु आर्थिक वर्ष २०७७/७८को पहिलो एघार महिनामा विभिन्न देशबाट नेपालमा दुईअर्ब तीनकरोड १२ लाख ६६ हजार रुपैयाँको साइकल भित्रिएको छ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
भन्सार विभागका अनुसार २०७७ साउनदेखि २०७८ जेठ महिनासम्मको अवधिमा सो मूल्यको साइकल नेपालले आयात गरेको हो ।
उक्त अवधिमा ५ लाख २६ हजार ९३० थान साइकल नेपाल भित्रिएको छ । कोरोना महामारीका कारण लकडाउन हुँदा साइकलको माग बढी भएको हो ।
प्रकाशित मिति: मंगलबार, आषाढ २२, २०७८
प्रकाशित समय: १९:५८:०१