काठमाडौं – बागमती प्रदेश सरकारले बनाउने तयारी गरिरहेको भिमफेदी-कुलेखानी सुरुङमार्ग बनेपछि कम्तिमा ५ अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ बचत हुने देखिएको छ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
केही वर्षअघि इटालियन सरकारले गरेको अध्ययनले यस्तो देखाएको हो । तर, यो सर्वेक्षण ३५ वर्षअघि भएको थियो । त्यसको तुलनामा अहिले पेट्रोलियम पदार्थको मूल्य धेरै बढिसकेको छ ।
प्रकाशित मिति: शनिबार, जेठ २९, २०७८
प्रकाशित समय: २०:१३:०६