काठमाडौँ – पछिल्लो आठ महिनामा विभिन्न देशबाट ४ अर्ब ४६ करोड ५३ लाख ३१ हजार रूपैयाँको ल्यापटप तथा नोटबुक नेपाल भित्रिएको छ।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७७/७८ को साउनदेखि माघ महिनासम्मको अवधिमा ती ल्यापटप तथा नेटबुक नेपाल भित्रिएका हुन्।
आठ महिनाको अवधिमा ८१ हजार ६६० थान ल्यापटप तथा नोटबुक नेपाल भित्रिएको तथ्याङ्क छ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बिहिबार, चैत्र १२, २०७७
प्रकाशित समय: १३:५५:१५