काठमाडौं – अब हङकङ जान चाहनेका लागि निजी स्वास्थ्य संस्थामा गराएको कोरोना परीक्षण अमान्य हुने भएको छ । नेपाल एयरलाइन्सले हङकङ जाने यात्रुका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु रिपोर्ट अनिवार्य गरेको हो ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
एयरलाइन्स कार्यलयले उडान गर्दा परीक्षण विश्वसनीय होस् भन्ने उद्देश्यले परीक्षणमा कडाइ गरिएको जनाएको छ । शनिबार एक सूचना जारी गर्दै हङकङ जाने यात्रुका लागि कोरोनाको पिसिआर परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको हुनुपर्ने जनाएको हो ।
यसअघि हङकङ गएका यात्रुमा कोरोना पोजिटिभ देखिएपछि त्यहाँ नेपाल एयरलाइन्सलाई ४ पटकसम्म प्रतिबन्ध लगाइएको थियो । सोही कारण कारोना रिर्पोटमा कडाइ गरिएको एयरलाइन्सले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, पौष ११, २०७७
प्रकाशित समय: २०:५४:२७