काठमाडौं – नेपाल वायुसेवा निगमले जनवरीदेखि जापानको नारितामा २ वटा उडान गर्ने भएको छ । कोरोनाको कारण केही समय बन्द भएको नारिता उडान जनवरीदेखि सातामा दुइ उडान गर्ने योजना निगमको छ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
अहिले सातामा एउटा मात्र उडान गर्दै आएको छ । अब जनवरी देखि सातामा दुइ उडान गर्ने गरी गृहकार्य थालिएको नेपाल एयरलाइन्सका सह प्रवक्ता सुलेख मिश्रले बताए । नेपाल एयरलाइनसले वाइडबढी मार्फत नारिता उडान गर्दै आएको छ ।
जापानको ओसाकामा पनि उडान गरेको एयरलाइन्सले सो ठाउँमा नेपालीको बाहुल्यता कम रहेको भन्दै उडान बन्द गरेको थियो । ओसाका उडान बन्द भएको झण्डै एक वर्ष भएको छ ।
प्रकाशित मिति: शुक्रबार, पौष १०, २०७७
प्रकाशित समय: १७:३१:५३