Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौं – हङकङबासी सबैलाई कोरोनाविरुद्धको खोप निःशुल्क दिइने भएको छ । हङकङकी कार्यकारी प्रमुख क्यारी लामले यहाँका सबै बासिन्दालाई निःशुल्क खोप लगाइने शनिबार घोषणा गरेकी हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

हङकङको जनसंख्या ७५ लाखभन्दा बढी छ । सरकारको घोषणअनुसार अब यी सबैलाई कोरोनाविरुद्धको खोप निःशुल्क प्रदान गरिने छ । हङकङले चिनियाँ कम्पनी सिनोभ्याक र अमेरिकी कम्पनी फाइजरको गरी १ करोड ५० लाख डोज खोप मगाएको पनि साउथ चाइना मर्निङ पोस्टले जनाएको छ ।

लामले शनिबार मध्यान्न सिनोभ्याक र फाइजरसँगै अर्को एक औषधि निर्माता कम्पनीसँग पनि हङकङले सहकार्य गर्न लागेको जानकारी दिइन् । खोपको आएपछि हङकङको जीवनशैली लयमा फर्किने लामको आशा छ । एजेन्सी

तपाईको प्रतिक्रिया