Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौं – अमेरिकाले पनि फाइजर-बायोटेक कम्पनीको कोरोनाभाइरस भ्याक्सिनलाई अपातकालीन अवस्थामा प्रयोग गर्नका लागि अनुमति दिएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

अमेरिकामा पहिले देखि नै यो खोपलाई अनुमति दिन निकै ठूलो दबाब थियो । अमेरिकाको फुड एन्ड ड्रग्स एडमिस्ट्रिेसन (एफडिए)ले अब यो दबाबका बीच यसलाई अनुमति दिएको हो । अमेरिकी मिडियाका अनुसार एफडिएका प्रमुख स्टिफन हानलाई कि यो भ्याक्सिनलाई अनुमति दिनु पर्ने नभए उनले पद छोड्नु पर्ने बताइएको थियो ।

बिहीबार त्यहाँका विभिन्न विशेषज्ञहरुले यसलाई दबाबका रुपमा प्रचार गरेका थिए । अहिले फाइजरको कोरोनाभाइरस भ्याक्सिन बेलायत, क्यानडा, बहराइन तथा साउदी अरबले प्रयोग गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया