Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौँ – जर्मन बायोएनटेक औषधि निर्माता कम्पनी र यसको अमेरिकी साझेदार फाइजरले आफूले तयार पारेको कोभिड–१९ विरुद्धको खोपको प्रयोगको लागि भारतमा अनुमति मागेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

फाइजरको भारतीय शाखाले भारतको औषधि नियमन निकाय द सेन्ट्रल ड्रग्स स्ट्यान्डर्ड कन्ट्रोल ओर्गनाइजेसनमा इमर्जेन्सी उपयोग अधिकार अन्तर्गत कोभिडको भ्याक्सिन प्रयोग गर्ने अनुमति मागेको हो । यसको साथै फाइजर भारतमा कोभिड भ्याक्सिनको अनुमति माग्ने पहिलो कम्पनि बनेको छ ।

फाइजरले ४ डिसेम्बरमा अनुमतिका लागि आवेदन दिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । भारतमा फाइजरको भ्याक्सिन आयात र वितरण गर्न सिटी-१८ ले अनुमति मागेको हो । यस अघि बेलायत र बहराइनले फाइजरको भ्याक्सिन प्रयोग गर्न अनुमति दिइसकेका छन् । त्यस्तै अमेरिकाले पनि केहि दिनमा नै अनुमति दिन सक्ने बताइएको छ ।

फाइजरको भ्याक्सिन ९५ प्रतिशत प्रभावकारी भएको नतिजा आएपछि अब प्रयोग गर्न अनुमति माग्ने र दिने क्रम शुरु भएको छ । फाइजरको यो भ्याक्सिन माइनस ७० डिग्री तापक्रममा स्टोर गर्नुपर्ने भएकाले आम रुपमा उपलब्ध गराउन भने समस्या देखिएको छ ।

तपाईको प्रतिक्रिया