आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टोकियो – आज टोकियोमा ७५ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् ।  लगातार १०० भन्दा बढि संक्रमित भेटिएको राजधानीमा आज छ दिन पछि १०० भन्दा कममा संक्रमण पुष्टि भएको हो। योसँगै टोकियोमा संक्रमितको संख्या ७ हजार ४८ पुगेको छ ।

तपाईको प्रतिक्रिया