Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०९, २०८१
Wednesday, January 22, 2025

काठमाडौँ – कोरोना भाइरस (कोभिड १९) को स्रंक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या झण्डै ९६ हजार पुगेको छ । बितेको २४ घण्टामा सात हजार १ सय ९७ जनाको मृत्यु भएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९५ हजार ६ सय ५७ पुगेको छ ।

सबैभन्दा धेरै प्रभावित मुलुक इटालीमा १८ हजार २ सय ७९ जनाको मृत्यु भएको छ । बितेको २४ घण्टामा मात्रै त्यहाँ ६ सय १० जनाको मृत्यु भएको छ ।

यस्तै संक्रमितको संख्याका हिसाबले सबैभन्दा धेरै प्रभावित अमेरिकामा बितेको २४ घण्टामा १८ सय ७२ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ४ लाख ६८ हजार २ सय ८६ पुगेको अमेरिकामा मृत्यु हुनेको संख्या १६ हजार ६ सय ६३ पुगेको छ ।

स्पेनमा १५ हजार ४ सय ४७ जनाले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएका छन् भने त्यहाँ संक्रमितको संख्या १ लाख ५३ हजार २ सय २२ पुगेको छ ।

यस्तै फ्रान्समा १२ हजार २ सय १० र बेलायतमा ७ हजार ९ सय ७८ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

बिहिबार बिहानसम्मको तथ्यांक अनुसार जापानभरमा ५  हजार जना भन्दा  बढीमा  कोरोना भाइरस संक्रमण पुष्टि भएको  छ ।

भारतमा करिब ६ हजार संक्रमित छन् भने १६९ जनाको मृत्यु भएको छ।***

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया