Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

काठमाडौं – जापानका ओलम्पिक मन्त्री सेइको हाशिमोटोले यसै वर्ष आयोजना गर्न लागेको टोकियो ओलम्पिक स्थगन गर्न सक्ने बताउनुभएको छ । उहाँले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिसंग गरिएको अनुबन्धन बमोजिम जापानले ओलम्पिक स्थगन गर्न सक्ने अधिकार राखेको उल्लेख गर्नुभयो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिले जापानको टोकियोमा जुलाइ महिनामा आगामी संस्करण गर्ने निर्धारण गरेको छ । आईओसीसंगको अनुबन्धन बमोजिम सन् २०२० भित्र ओलम्पिक आयोजना गर्नुपर्नेछ । कोरोना भाइरसको संक्रमणले विश्व राष्ट्र प्रभावित भइरहँदा जापानी संसदमा उठेको सबाल जवाबको क्रममा मन्त्री हाशिमोटोले प्रष्ट्याउनुभएको छ । –गोरखापत्रबाट 

तपाईको प्रतिक्रिया