Deneme Bonusu Veren Siteler
मंगलबार, माघ १५, २०८१
Tuesday, January 28, 2025

काठमाडौं – नेपाली युवा स्पिनर सन्दीप लामिछानेले नेपाल र सुन्दर नेपालीका लागि अर्काे सपना पूरा भएको बताएका छन् । ‘द हन्ड्रेड’मा छानिएपछि लामिछानेले सामाजिक सञ्जाल ट्वीटर मार्फत नेपाल र नेपालीको अर्को सपना पनि पूरा भएको उल्लेख गरेका हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

‘नेपाल र सुन्दर नेपालीका लागि अर्काे सपना पूरा भएको छ । ओभल इन्भिन्सिबल्सको सदस्य हुन लाग्दा गर्ववान्वित भएको छु, मेरा लागि प्रार्थना गर्ने माया र सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु’, सन्दीपले ट्वीटमा भनेका छन् ।

लामिछानेले ‘द हन्ड्रेड क्रिकेट’ प्रतियोगिता खेल्ने भएका छन् । आइतबार राति भएको ड्राफ्टमा सन्दीपलाई ओभल इन्भिन्सिबल्सले टिमले एक लाख पाउण्ड (एक करोड ४६ लाख नेपाली रुपैयाँ) मा खरिद गरेको छ ।

टिमले पहिलो राउण्डमा वेस्ट इण्डिजका सुनील नराइनले लिएको थियो भने दोस्रो राउण्डमा इंग्ल्याण्डका साम बिलिङ्स र नेपालका सन्दीपलाई छानेको थियो । बेलायत र वेल्समा आयोजना हुने प्रतियोगिता २०२० को जुलाई १७ तारिखदेखि अगस्ट १६ तारिखसम्म सञ्चालन हुनेछ ।

तपाईको प्रतिक्रिया