Deneme Bonusu Veren Siteler
मंगलबार, माघ १५, २०८१
Tuesday, January 28, 2025

काठमाडाैं – मंगलबार सामाजिक संजालमार्फत एक विज्ञप्ति जारी गर्दै पारस खड्काले नेपाली क्रिकेट टोलीको कप्तानी छाडेपछि त्यसको चर्चा-परिचर्चा सुरु भएको छ । यसै सन्दर्भमा क्रिकेटर सन्दिप लामिछानेले पारसलाई सम्बोधन गर्दै सामाजिक संजाल फेसबुकमा एक स्टाटस राखेका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

उनी लेख्छन, ‘तपाईको नेतृत्व अन्तर्गत यात्रा सुरु गर्दै हामी त्यस्ता स्थानहरूमा पुगेका छौं जुन नेपाल क्रिकेट पहिले-पहिले कहिल्यै पुग्न सकेको थिएन । तपाईंले विगतका वर्षहरूमा मलाई र धेरै युवाहरूलाई प्रेरित गर्नुभयो र हामीलाई यो सुन्दर खेललाई प्रेम गर्न सबै कारणहरू दिनुभयो ।’

सन्दीपले आफूले अझ धेरै वर्ष पारसले नेपाली क्रिकेटमा प्रतिनिधित्व गरेको हेर्न चाहेको बताएका छन् । उनले भनेका छन्, ‘जसले हाम्रो सबै हृदयमा ठूलो छाप पारेको छ । त्यसको कप्तान तपाईं हुनुहुन्छ, द लिजेन्ड पारस खड्का ।’

https://www.facebook.com/SandeepLamichhaneOfficial/photos/a.1022850211093825/2556096491102515/?type=3&theater

तपाईको प्रतिक्रिया