Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024
काठमाडौं- प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मंगलबार शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गर्दै हुनुहुन्छ । दिउँसो दुई बजेदेखि चार बजेसम्म प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीले चियापान कार्यक्रम गर्ने उहाँको नीजि सचिवालयले जनाएको छ ।
दशैं, तिहार, नेपाल सम्वत्, छठ तथा बकरईदको अवसरमा प्रधानमन्त्रीले शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गर्न लाग्नुभएको हो ।
कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, राजनीतिक दलका प्रमुख, कुटनीतिक नियोगका प्रमुख, पत्रकार, नागरिक समाजका अगुवा लगायतलाई बोलाइएको छ ।
तपाईको प्रतिक्रिया