काठमाडौँ – चर्चित गायिका टेलर स्विफ्ट ‘फोब्र्स सेलेब्रिटी १००’ को सूचीमा गत वर्ष १८ दशमलव पाँच करोड डलर कमाइ गर्दै पहिलो स्थानमा रहन सफल भएकी छिन् । दोस्रो स्थानमा रियालिटी टिभी स्टार काइली जेनर रहेकी छिन् । काइली गत वर्ष पहिलो स्थानमा रहेकी थिइन् ।
केही समयअघि टेलर स्विफ्ट आफ्नो छैटौँ एल्बमको प्रतिलिपि अधिकारलाई लिएर चर्चामा आएकी थिइन् । टेलरले गत ३० जुनमा सामाजिक सञ्जालमा एक पोस्ट लेखेर यसबारे जानकारी दिएकी थिइन् । उनले भनेकी थिइन् कि छैटौँ एल्बमको ‘मास्टर्स राइट्स’ बिग मेसिन ग्रुपले म्युजिक म्यानेजर स्कुटर ब्रौनको इथाका होल्डिंस एलएलसीलाई बेचिदिएको थियो ।
यही सम्झौताप्रति उनले असन्तुष्टि जनाएकी थिइन् । टेलरले करिअरको सुरुवात ‘बिग मेसिन लेबल’बाट गर्दा उनी मात्र १५ वर्षकी थिइन् ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: आइतबार, आषाढ २९, २०७६
प्रकाशित समय: ११:००:५१