Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं–मंगलबार (पुस २४) सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला ५९ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन ५९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुन भने प्रतितोला ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य भने घटेको छ ।  तोलामा ५ रुपैयाँले घटेको चाँदीको मूल्य प्रतितोला ७५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया