काठमाडौं–सोमबारसुनको मूल्य ५९ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन पनि सुनको भाउ यही मूल्यमा कारोबार भएको थियो । तेजावी सुन भने प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदी पनि तोलामा ५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ७६० रुपैयाँमा कारोबार भइरहेको छ ।