Deneme Bonusu Veren Siteler
सोमबार, मंसिर १०, २०८१
Monday, November 25, 2024

काठमाडौं – पासवर्ड कम्तीमा पनि आठ अक्षरभन्दा बढीको राख्नुहोस् । जसमा अंक, अक्षर, सिम्बोल आदि मिलाउनुहोस् । यस्तो हुँदा ह्याकरले सजिलै पत्ता लगाउन सक्दैन ।

 

-राउटरको डिफल्ड सेटिङ गर्नुहोस् । सामान्यतया नेटवर्कले सेटिङ मिलाउँदा सामान्य पासवर्ड र आफ्नै नाम राखिदिएको हुन्छ । यसो गर्दा अनाधिकृत प्रयोगकर्ताले सजिलै पासवर्ड पत्ता लगाउन सक्छन् ।

-एसएसआइडी प्रसारण बन्द गर्नुहोस् । यसो गर्दा तपाईंको नेटवर्क एरियामा भएका अन्य

-एमएसी एड्रेस कोड प्रयोगमा ल्याउनुहोस् । यसको सहायताबाट तपाईंले अनुमति दिएको डिभाइसमा मात्र नेटवर्क कनेक्ट गर्न सकिन्छ ।

-राउटरमा भएको फायरवाल इनेबल गर्नुहोस् । जुन प्रायः डिसेबल हुन्छ । त्यस्तै, हरेक डिभाइसमा कनेक्ट गर्दा छुट्टाछुट्टै रूपमा इनेबल गर्न सकिन्छ । यसले तपाईंको नेटवर्क पूर्ण रूपमा सुरक्षित हुन्छ।

तपाईको प्रतिक्रिया