Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं – छातीको समस्याका कारण प्राध्यापक डा. गोविन्द केसी अस्पताल भर्ना हुनुभएको छ । छातीमा अत्याधिक दुखार्इका कारण डा. केसी बिहान ४ बजे त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभएको हो ।

केसीका सहयोगी डा. अभिषेकराज सिंहले दिएको जानकारी अनुसार डा. केसीको शिक्षण अस्पतालको मनमोहन कार्डियो थोर्यासिक बिभागको ईमर्जेन्सी विभागमा उपचार भइरहेको छ । उहाँको स्वास्थ्य जाँचका रिपोर्टहरु आउने क्रममा रहेको र रिपोर्ट आएपछि उनलार्इ भएको स्वास्थ्य समस्याबारे थाहा हुने सहयोगी सिंहले बताउनुभयो ।

तपाईको प्रतिक्रिया