Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

काठमाडौं  – क्यान्सरको उपचारमा विभिन्न प्रकारका औषधिको प्रयोग गरिन्छ । जसमा साइटोटोक्सिक औषधिहरू मुख्य छन् । यी औषधिले विशेषगरी शरीरको कुनै अंगमा अस्वाभाविक रूपमा कोष वृद्धि भएमा (जसलाई क्यान्सर वा अर्बुद रोग भनिन्छ) त्यसलाई नष्ट गर्ने काम गर्दछ । यहाँ बुझ्नुपर्ने के छ भने यस्ता औषधिले अनावश्यक रूपमा वृद्धि भएका कोषलाई मात्र नष्ट नगरी शरीरका अन्य सामान्य कोषलाई समेत नष्ट गर्ने गर्दछ । तर, यस्ता औषधि अत्यन्त हानिकारक हुन्छन् । क्यान्सर रोग नलागेका व्यक्तिले सावधानी नअपनाई यस्ता औषधिको प्रयोग गर्दा स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यी हुन् क्यान्सर औषधिजन्य फोहोर
१. म्याद नाघेका तयारी औषधि ।
२. प्रयोग नभएका वा प्रयोग भई बाँकी रहेका औषधि ।
३. दूषित भएका तथा बिरामीबाट फिर्ता भएका औषधि ।
४. औषधि तयार गर्दा दूषण भएको
फोहोर ।
५. धारिलो वस्तु तथा सिरिन्ज, एम्पुल, भाइल ।
६. इन्फ्युजन सेट तथा भाँडो ।
७. प्रयोग भई खाली भएका बोतल ।
८. प्रयोग भएका हेपा फिल्टर तथा अन्य डिस्पोजेबल दूषित औजार ।
९. व्यक्तिगत सुरक्षाका लागि प्रयोग गरिएका दूषित उपकरण (ग्लोब्स, डिस्पोजेबल गाउन, सु–कभर, रेस्पिरेटर प्रोटेक्टिभ उपकरण आदि) ।
१०. औषधिबाट दूषित भएका उपकरण तथा औषधि पोखिएका क्षेत्र सफा गर्न प्रयोग गरिएका कटन स्वाब, कपडा तथा अन्य सामग्री ।
११. शरीरबाट निस्केको पदार्थ थाप्न प्रयोग गरिने भाँडाहरू, जस्तै : बान्तामा प्रयोग गरिने डिस्पोजेबल ब्याग ।

तपाईको प्रतिक्रिया