Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडाैं – झापाको बिर्तामोडमा रहेको एनएमबी बैंककाे शाखा कार्यालयमा रकम जम्मा गर्न गएका एकजना सेवाग्राहीको रकम बैंक हाताभित्रैबाट लुटिएको छ ।

आइतबार दिउँसो बैंकमा रकम जम्मा गर्ने क्रममा ताप्लेजुङ, याम्फुदिन-१ का शेरबहादुर गुरुङको १७ लाख रुपैयाँ लुटिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक होम अधिकारीले जानकारी दिनुभयो । प्रहरीका अनुसार गुरुङले रकम बोकेको झोला काउण्टरमा राखेर भौचर भर्दै गर्दा उनको झोलासहित पैसा चोरी भएको हो ।

बैंकको सुरक्षा गार्डको कमजोरीका कारण रकम लुट्ने व्यक्ति भाग्न सफल भएको जनाइएको छ । सीसी क्यामराको फुटेजबाट लुटेराको पहिचान भइरहेको प्रहरिले जनाएको छ ।

तपाईको प्रतिक्रिया