Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडाैं – दसैंको पूर्वसन्ध्यामा धरानस्थित कृषि उपज बजारमा अाज करिव ३ करोड रुपैयाँको खसीबोका बिक्री भएको छ । अघिल्लो शुक्रबार सोही बजारमा करिव डेढकरोड रुपैयाँको खसीबोका बिक्री भएको थियो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

स्थानीय किसानले व्यापारीलाई प्रतिकिलो सरदर ४ सय ५० रुपैयाँको दरले बिक्री गरेको आधारमा दुई शुक्रबार साढेचार करोड रुपैयाँको खसीबोका बिक्री भएको कृषि उपजबजारका व्यवस्थापक लक्ष्मण भट्टराईले बताउनुभयाे । उहाँकाअनुसार धेरै संख्यामा किनेको खसीबोकालाई व्यापारीले मासु व्यवसायी र व्यक्तिगतरुपमा बिक्री गरेको मूल्यको हिसाव गर्ने हो भने करिव ८ करोड रुपैयाँको कारोबार हुन पुग्छ ।

चाडपर्वको बेला मासु प्रयोजनका लागि पूर्वी पहाडी जिल्लाहरु खोटाङ, भोजपुर, तेह्रथुम, धनकुटा र सुनसरीबाट दुईसातामा वर्षकै धेरै खसीबोका बिक्री हुने गरेकाे उहाँकाे भनाइ छ । । धरानमा बिक्री गर्नका लागि टाढाका जिल्लाबाट तीनदिनअघि नै आएर कृषि बजारले उपलव्ध गराएको ठाउँमा बस्ने गरेका छन् ।

तपाईको प्रतिक्रिया