Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

दूषित पानी र फोहोर खानपानका कारण टाइफाइड, जन्डिस, झाडापखालाजस्ता रोग
लाग्न सक्छ ।

साबुनपानीले हात धोएर मात्र खानेकुरा  खाने गर्नुपर्छ ।

सधैँ उमालेको शुद्ध पानी मात्र पिउने गर्नुपर्छ । बासी खानेकुरा खानु हुँदैन ।

घरबाहिरबाट आएपछि र शौचालय गएपछि साबुनपानीले राम्ररी हातखुट्टा धुने बानी बसाल्नुपर्छ ।

बाटोछेउमा अव्यवस्थित रूपमा बनाइएका खाना खान हुँदैन ।

फोहोर र झिँगा भन्केका खानेकुरा खानाले चाँडै रोगको संक्रमण गराउँछ ।

काँचो मासु र राम्ररी नपाकेको खानेकुरा खान हुँदैन ।

फलफूललाई सफा पानीले धोएर खाने गर्नुपर्छ ।

खानेकुरालाई राम्ररी छोपेर राख्नुपर्छ ।

सकेसम्म ताजा खाना खाने बानी बसाल्नुपर्छ ।

तपाईको प्रतिक्रिया