Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं  – नङमा कालो धर्सा या प्लेट देखिने विभिन्न कारण हुन्छन् । यद्यपि, सजग हुन आवश्यक हुन्छ । किनकि, यस्ता धर्सा क्यान्सरको लक्षण पनि हुन सक्छ ।

-औषधिको साइड इफेक्टका कारण पनि नङमा कालो प्लेट या धर्सा देखिन सक्छ ।

-महिला गर्भवती हुने समय पनि यस्तो समस्या देखिन्छ ।

-नङमा फंगल इन्फेक्सन भएमा पनि यस्तो प्लेट देखिने गर्छ ।

-नङमा चोट लाग्दा पनि हुन्छ ।

-यस्तो धर्साको रङ एउटै नभई फरक–फरक देखिएमा यसलाई खतराको संकेतका रूपमा बुझ्नुपर्छ । या, शरीरका अन्य पार्टमा पनि यस्तै धर्सा देखिएमा मेलानोम क्यान्सरसमेत हुन सक्छ ।

-यसबाट बच्न २ देखि ४ बजेसम्मको घाममा सकेसम्म बस्नुहुँदैन ।

-सनस्क्रिम प्रयोग गरेर मात्र बाहिर निस्कने बानी गर्नुपर्छ ।

तपाईको प्रतिक्रिया