काठमाडौं – मसरुम अर्थात् च्याउका विभिन्न फाइदा छन् । एक अध्ययनअनुसार मसरुमले डिप्रेसनको सिकार भएकाको उपचारमा विशेष भूमिका खेल्छ । मसरुममा कैयौँ त्यस्ता तत्व हुन्छन्, जसले डिप्रेसनपीडितलाई राहत पुग्छ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
शोधकर्ताहरूका अनुसार यसमा भएको गुणले डिप्रेसनको दुष्प्रभावबाट बचाउने काम गर्छ । यसमा साइलोसाइबिन नामक तत्व हुन्छ, जसले डिप्रेसनको खतरालाई कम गर्न मद्दत गर्छ ।
डिप्रेसनको सिकार भएकाहरूलाई मसरुम खुवाएर यसको अनुसन्धान गरिएको थियो । त्यसबाट मसरुममा भएको साइलोसाइबिनले बिरामीको मुड र लक्षणलाई सुधार गरेको प्रमाणित भएको थियो । त्यस्तै, यसको प्रयोगले डिप्रेसनको सम्भावनालाई पनि कम गर्ने बताइएको छ ।
प्रकाशित मिति: बुधबार, आश्विन ०३, २०७५
प्रकाशित समय: १४:११:३४