Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडाैं – आज मिति वि.सं.२०७५ साल साउन १७ गते  बिहिवार, तदअनुसार २ अगस्ट २०१८ । नेपाल राष्ट्र बैंकले आजको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिद दर   १०९.२०र विक्रिदर  १०९.८०  रूपैयाँ रहेको छ ।

आजका लागि यूरोपियन युरो १ को खरिद दर१२७.५८ र विक्रि दर १२८. २९ रहेको जनाएको छ । आज यूके पाउण्ड स्ट्रलिङ १ को खरिद दर १४३.४३ छ र विक्रि दर १४४. २२ रहेको छ ।

तपाईको प्रतिक्रिया