Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडाैं – आज मिति वि.सं.२०७५ साल साउन १६ गते  बुधवार, तदअनुसार १ अगस्ट २०१८ । नेपाल राष्ट्र बैंकले आजको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिद दर   १०९.३७ र विक्रिदर  १०९.९७  रूपैयाँ रहेको छ ।

आजका लागि यूरोपियन युरो १ को खरिद दर ११२८.३८ र विक्रि दर १२९.९ रहेको जनाएको छ । आज यूके पाउण्ड स्ट्रलिङ १ को खरिद दर १४३.९७ छ र विक्रि दर १४४. ७६ रहेको छ ।

तपाईको प्रतिक्रिया