Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडों  – सुत्नुअघि बेसार हालेको दूध सेवन गर्दा शरीरको दुखाइमा राहत मात्र मिल्दैन, शरीरका अनावश्यक विषाक्त पदार्थलाई हटाउने काम गर्छ । यसले रगत सफा गर्छ र अनुहारमा प्राकृतिक निखारता ल्याउँछ ।

 दिनमा काम गर्दा त्यसको प्रेसर दिमागमा मात्र नभएर आँखामा पनि पर्ने गर्छ । जसको कारण नेचुरल चमक हराउँदै जान्छ । यसबाट बच्नका लागि सुत्नुअघि आँखाको चारैतर्फ क्रिमले मसाज गर्नुपर्छ । यसले आँखालाई रिल्याक्स पनि बनाउँछ ।

 स्वस्थकर दाँतविना सुन्दरता अधुरो हुन्छ । त्यसैले बिहान मात्र नभई सुत्नुअघि पनि अनिवार्य रूपमा ब्रस गर्नुपर्छ । किनकि, दाँत कीटाणुबाट मुक्त हुन जरुरी हुन्छ ।

 सत्नुअघि आफ्नो शरीरलाई मोइस्चराइजर बनाउन पनि आवश्यक छ । यसले छालाको चिल्लोपनालाई कायम राख्छ र सौन्दर्यमा इट्टा थप्छ ।

तपाईको प्रतिक्रिया