Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ २१ पैसा र बिक्रिदर २९ रुपैयाँ ३७ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ०९ पैसा र बिक्रिदर ३० रुपैयाँ २५ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ८२ पैसा र बिक्रिदर २९ रुपैयाँ ९९ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ९७ पैसा र बिक्रिदर २७ रुपैयाँ ११ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८२ पैसा र बिक्रिदर ९ रुपैयाँ ८७ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ६१ रुपैयाँ९० पैसा छ भने बिक्रिदर ३ सय ६३ रुपैयाँ ८९ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर २ सय ९० रुपैयाँ ५४ पैसा र बिक्रिदर २ सय ९२ रुपैयाँ १३ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

तपाईको प्रतिक्रिया