Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडाैं – आज मिति वि.सं.२०७५ साल साउन १३  गते, शनिवार, तदअनुसार २९  जुलाइ २०१८ । नेपाल राष्ट्र बैंकले आजको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिद दर   १०१.५६ र विक्रिदर  १०२.१६  रूपैयाँ रहेको छ ।

आजका लागि यूरोपियन युरो १ को खरिद दर १२१. ३५ र विक्रि दर १२२. ०७  रहेको जनाएको छ । आज यूके पाउण्ड स्ट्रलिङ १ को खरिद दर १३६.९५ र विक्रि दर १३७. ७६ रहेको छ ।

तपाईको प्रतिक्रिया