काठमाडाैं – आज मिति वि.सं.२०७५ साल साउन १० गते, बिहिबार, तदअनुसार २६ जुलाइ २०१८ । नेपाल राष्ट्र बैंकले आजको विनिमय दर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिद दर १६०.०० र विक्रिदर १६०.१५ रूपैयाँ रहेको छ ।
आजका लागि यूरोपियन युरो १ को खरिद दर १२१.३५ र विक्रि दर १२२ .०७ रहेको जनाएको छ । आज यूके पाउण्ड स्ट्रलिङ १ को खरिद दर १३६.९५ र विक्रि दर १३७.७६ रहेको छ ।