Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडाैं –  आज मिति वि.सं.२०७५ साल असार २० गते बुधबार, तदअनुसार ४ जुलाइ २०१८ ।

नेपाल राष्ट्र बैंकले आजको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिद दर १०९ . ६८र विक्रिदर ११०.२८ रूपैया रहेको छ ।

आजका लागि यूरोपियन युरो १ को खरिद दर १२७. ६५ र विक्रि दर १२८. ३५ रहेको जनाएको छ । आज यूके पाउण्ड स्ट्रलिङ १ को खरिद दर १४४.८० र विक्रि दर १४५.५९ रहेको छ ।

तपाईको प्रतिक्रिया