काठमाडाैं – राष्ट्रकवि माधवप्रसाद घिमिरे पुन: अस्पताल भर्ना हुनु भएको छ । निमोनियाका कारण श्वासप्रश्वासमा समस्या देखिएपछि भारतमा उपचार गरेर फर्किएको भोलिपल्टै उहाँ अस्पताल भर्ना हुनु भएको हो ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
राष्ट्रकवि घिमिरेको ग्राण्डी इन्टरनेशनल अस्पतालको हाइ केयर युनिटमा उपचार भइरहेको छ । उहाँको हाल स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । आन्तरिक रक्तश्राव नरोकिएपछि राष्ट्रकवि घिमिरेलाई जेठ ९ गते उपचारका लागि भारतको मेदान्त अस्पतालमा लगिएको थियो ।
प्रकाशित मिति: आइतबार, जेठ २०, २०७५
प्रकाशित समय: २०:१७:२२