काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ मा करिब ८ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरेको छ । यो वर्ष केलब ५ प्रतिशत मात्रै आर्थिक वृद्धिको अनुमान गरिएका बेला आगामी आर्थिक वर्ष भने ८ प्रतिशत वृद्धि हुने अनुमान गरिएको हो ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
अर्थमन्त्री डा. युवराज खतिवडाले अाज संसदमा आर्थिक वर्ष २०७५/०७६ का लागि बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा ५ लाख नयाँ रोजगारी पनि सिर्जना हुने जनाएको छ । सरकारले देशमै रोजगारी सिर्जना गरेर विदेशिने प्रवृत्तिलाई रोक्ने नीति ल्याउने पनि जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ १५, २०७५
प्रकाशित समय: २१:१७:२४