काठमाडौं – राष्ट्रकवि माधवप्रसाद घिमिरे गम्भीर बिरामी पर्नुभएको छ । एक हप्तादेखि स्वास्थ्यमा समस्या देखिएका राष्ट्रकवि घिमिरेलाई स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि सोमबार धापासीमा रहेको ग्राण्डी अस्पतालमा भर्ना गरिएको छ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
उहाँलाई आन्तरिक रक्तश्राव भएर अस्पताल भर्ना गरिएको डा. किरण रेग्मीले जानकारी दिनुभयो । अहिले राष्ट्रकवि घिमिरेको उपचार भइरहेको छ ।
प्रकाशित मिति: सोमबार, जेठ ०७, २०७५
प्रकाशित समय: १६:३०:५६