Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

काठमाडौं – जापान सरकारले नेपाललाई ६८ करोड ३२ लाख रुपैयाँ आर्थिक तथा सामाजिक विकास कार्यक्रमको कार्यान्वयनका लागि सहयोग गर्ने भएको छ । सहयोग सम्झौता पत्रमा नेपालका लागि जापानी राजदूत मासासि ओगावा र अर्थमन्त्रलायका सचिव राजन खनालले हस्ताक्षर गर्नुभयो । जापान जस्तै भुकम्प, पहिरो, बाढी जस्ता प्राकृतिक प्रकोपको मारमा पर्ने नेपालको ती विपत सामनाको क्षमता विस्तारका लागि सहयोग गरिएको राजदूत मासासिले बताउनुभयो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

विपतको सामना गर्न सक्ने राष्ट्रमा नेपालको विकास जापानको चासो रहेको कार्यक्रममा राजदूत मासासीले बताउनुभयो । यस कार्यक्रम अन्तर्गत जापान सरकारले मौसम पुर्वानुमान केन्द्र स्थापना र सडक व्यवस्थापनका लागि प्रयोग हुने उपकरण सहयोग गरिनेछ । जापानमा प्राकृतिक विपदको रोकथामका लागि प्रयोग भएका यन्त्र उपलब्ध गराइनेछ । प्राकृतिक विपतको रोकथामले नेपालको सामाजिक आर्थिक विकासमा सहयोग पुग्ने जापान सरकारको विश्वास रहेको काठमाडौंस्थित जापानी दूतावासले उल्लेख गरेको छ । 

तपाईको प्रतिक्रिया