Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

काठमाडौं – नेपाली समाजमा अहिले पनि निःसन्तानको दोष महिलामा मात्र देखाउने प्रचलन छ । निःसन्तानको समस्या भएकालाई घृणा गर्नसमेत पछि पर्दैन, मानिस । तर, निःसन्तान अर्थात् बाँझोपनाको कारण महिला मात्र नभई पुरुषमा पनि हुन्छ । अर्थात्, यस्तो समस्यामा पति–पत्नी नै जिम्मेवार हुन्छन् । निःसन्तान हुनुका विविध कारण छन् । कतिपयमा जन्मजात कारण हुन्छ भने कतिलाई पछि आएर समस्या निम्तिन्छ । यी हुन् पुरुषमा निःसन्तानका कारण :

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

-बढीभन्दा बढी महिलासँग सम्बन्ध राखेमा पुरुषमा निःसन्तानका समस्या निम्तिन सक्छ ।

-निःसन्तानको समस्या खानासँग पनि जोडिएको हुन्छ । अव्यवस्थित खाना, शरीरमा पौष्टिक तŒव र आरामको कमीले पनि यस्तो समस्या निम्तिन सक्छ ।

-सन्तान जन्माउनका लागि पुरुषको वीर्यमा शुक्रकीट हुन आवश्यक हुन्छ । यस्तो नहुँदा पनि बाँझोपनको समस्या निम्तिन सक्छ ।

-पुरुषमा यौन क्षमता र यौन चाहनाको कमी हुँदा पनि निःसन्तानको सामना गर्नुपर्ने हुन सक्छ ।

-कतिपयमा शारीरिक सम्बन्धका वेला स्खलन नहुने समस्या हुन्छ । जसका कारण पनि निःसन्तान हुने गर्छ ।

-हामीले काम गर्दा पनि ध्यान दिनुपर्ने हुन्छ । नियमित गह्र्रौँ काम गर्नेहरू पनि यस्तो समस्याको सिकार हुनुपर्छ ।

-कैयौँ प्रकारका यौन संक्रमणका कारण पनि निःसन्तानको समस्या हुन्छ । पुरुषमा हुने सेक्सुअल डिजिजले पनि यस्तो समस्या हुन्छ ।

तपाईको प्रतिक्रिया