Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडाैं – प्रदेश ५ सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेटको तयारी गरेको छ । आगामी आर्थिक वर्ष ०७५-७६ मा केन्द्रको अनुदान तथा प्रदेशको राजस्व गरी २० अर्बभन्दा बढीको बजेट ल्याउने तयारी गरेको आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले बताउनुभयो ।

यसका लागि प्रादेशिक योजना आयोगले आवश्यकता र प्राथमिकता निर्धारण गर्न तथा बजेटको स्रोत बारेमा सांसद लगायत सरोकारवालासँग छलफल सुरु गरेको छ ।

आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले सांसदहरूसग बजेटका विषयमा छलफल गरी अहिले जिल्लाहरुमा छलफल थालेको छ । आयोगले दाङ बुटवल र नेपालगन्जमा पनि छलफल गर्ने तयारी गरेको छ ।

तपाईको प्रतिक्रिया