Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

काठमाडौं – सिन्डिकेटको पक्षमा आन्दोलनमा उत्रिएका यातायात व्यवसायीहरुको राष्ट्र बैंकले खाता रोक्का गरेको छ । अर्थमन्त्रालयको निर्देशनमा राष्ट्र बैंकले आइतबार बैंक खाता रोक्का गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सिन्डिकेट हटाउने निर्णय गरेपछि शुक्रबार आन्दोलनमा उत्रिएका यातायात व्यवसायीको गृहमन्त्रालयले बैंक खाता रोक्का गर्ने निर्णय गरेको थियो । सातवटै प्रदेशमा करिब २ सय ४५ वटा यातायात व्यवसायी समितिका बै‌ंक खाता रोक्का गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो ।

जसमध्ये प्रदेश १ मा ३५, २ मा १०, ३ मा ११८, ४ मा २४, ५ मा ४०, ६ मा १२ र ७ मा ९ वटा यातायात व्यवसायी समितिका बैंक खाता छन् । सरकारको निर्देशनमा यो संख्या अझै बढ्न सक्ने राष्ट्र बै‌ंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया