काठमाडौंं – चैत्र ९ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘शत्रु गते’ नेपाली चलचित्रको इतिहासमा सर्वाधिक कलेक्सन गर्ने चौथो चलचित्र बनेको छ । चलचित्रले प्रदर्शनको २५ औँ दिनसम्म आइपुग्दा करिब दश करोड भन्दा बढीको कमाई गरेको छ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
यद्दपी चलचित्र युनिटले कुल कलेक्सन कति भयो त्यो भने खुलाइएको छैन । प्रदीप भट्टराईको निर्देशनमा बनेको शत्रु गते यति बेला चौथो सातामा सफलताको साथ प्रदर्शन भइरहेको छ।
चौथो साता सम्म आइपुग्दा पनि मल्टिप्लेसमा अझै उच्च सो पाइरहेको छ । त्यस्तै अहिलेसम्म सर्वाधिक कमाउने चलचित्रमा ‘छक्का पञ्जा’ पहिलो स्थानमा छ । जसले १६ करोडको कलेक्सन गरेको थियो ।
त्यस्तै ‘छक्का पञ्जा २’ १५ करोडको कलेक्सन गर्दै दोस्रो स्थानमा छ भने स्व. अभिनेता श्रीकृष्ण श्रेष्ठको ‘काहिनुर’ १२ करोडको कलेक्सन गर्दै तेस्रो स्थानमा रहेको छ ।
प्रकाशित मिति: बिहिबार, बैशाख ०६, २०७५
प्रकाशित समय: ११:११:००