Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाठौं – सुनसरीको देवानगञ्ज गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । यो सँगै सुनसरीमा कांग्रेसले ५ स्थानीय तहमा जितेको छ ।

पछिल्लो मत परिणाम अनुसार देवानगञ्ज गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार लाली मेहताले अध्यक्ष र पुनिता देवी यादवले उपाध्यक्ष जित्नु भएको छ ।

लाली मेहताले ३ हजार ६ सय ३० मत प्राप्त गर्नु भयो भने पुनिताले ४ हजार २ सय ४९ मत प्राप्त गर्नु भएको छ ।

तपाईको प्रतिक्रिया