आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

ेष - च, चे, चो, ला, ल, लु, ले, लो, अ (Aries)

बष - इ, उ, , ओ, ब, बि, बु, े, ब (Taurus)

मिथन - ा, ि, कु, घ, , छ, के, को, ह (Gemini)

र् - हि, हु, हे, ह, डा, डि, डु, , ो (Cancer)

सिह - मा, म, मु, े, मो, टा, ि, ु, टे (Leo)

कनया - टो, प, पि, पु, , ण, ठ, पे, ो (Virgo)

तला - र, र, रु, े, रो, त, ति, त, त (Libra)

ृश्चिक - त, ा, न, नु, ने, न, य, यि, यु (Scorpio)

धनु - ये, य, , ि, भु, ध, फा, ढ, भे (Sagittarius)

मक - ो, ज, जि, खि, , खे, खो, गा, ग (Capricorn)

कुम्भ - ु, , गो, सा, ि, सु, से, सो, (Aquarius)

मी - दि, द, थ, , ञ, दे, द, च, च (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): प्रातःकाल पछि प्रतिकुल देखिन्छ ।नयाँ काममा हात नहाल्नु होला । व्यापारमा गिरावट आउनेछ । खर्चको बढ्नेछ ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  काम गर्ने जोश जागर बढ्ने छ । लोभ मोह बढ्नेछ । परिवारबाट सहयोग सहानुभूति मिल्नेछ । आय बढ्ला ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  विरोधीको सक्रियताले काममा असर पर्नसक्छ चनाखो रहनु होला । प्रयास र प्रयत्नहरु सफल हुनेछन् ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): समस्याको घेराबाट बाहिर जान पाईने छै्रन । मानसिक एवं शारीरिक दूर्वलता बढ्नेछ । फजुल खर्च बढ्ला ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): समयले विस्तारै साथ दिन छोड्ने छ । घरयासी समस्या बढ्न सक्छन । वैदेशिक कार्यमा अवरोध आउनेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  व्यापार व्यवसायमा सुधार आउनेछ । उद्योग,पराक्रम र निर्णय क्षमता बढ्नेछ । आम्दानीका स्रोत बढ्ने छन् ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): स्थिर सम्पति र संचित धन नचलाउनु होला । प्रयत्पूर्वक गरेका काम सफल हुनेछन् । वोलिको प्रभाव बढ्नेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  कार्य सम्पादनका दृष्टिले दिनको उत्तराद्र्ध राम्रो रहनेछ । व्यापार र प्रतिष्ठा बढ्ने देखिन्छ । आय बढ्ला ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  स्वास्थ्यको लागि धन खर्च गर्नु पर्ला । व्यापार र लेनदेन कारोवारमा गिरावट आउनेछ । कामको पश्चताप हुनेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): समयले साथ दिनेछ,गरेका अधिकाँश काम सफल हुनेछन् ।जीवन साथिको सहयोगमा महत्वपूर्ण काम बन्नेछन् ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): प्रतिश्पर्धात्मक काममा सफलता मिल्नेछ । रोकिएका कामले विस्तारै गति लिनेछ । ऋण चुक्ता हुने देखिन्छ ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): आर्थिक पक्ष कमजोर हुदा काममा ढिलाई हुने देखिन्छ । बह्य हस्तक्षेप बढ्न सक्छ सतर्क रहि काम गर्नु होला ।

——————————————–

 

 

 

तपाईको प्रतिक्रिया