आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

ेष - च, चे, चो, ला, ल, लु, ले, लो, अ (Aries)

बष - इ, उ, , ओ, ब, बि, बु, े, ब (Taurus)

मिथन - ा, ि, कु, घ, , छ, के, को, ह (Gemini)

र् - हि, हु, हे, ह, डा, डि, डु, , ो (Cancer)

सिह - मा, म, मु, े, मो, टा, ि, ु, टे (Leo)

कनया - टो, प, पि, पु, , ण, ठ, पे, ो (Virgo)

तला - र, र, रु, े, रो, त, ति, त, त (Libra)

ृश्चिक - त, ा, न, नु, ने, न, य, यि, यु (Scorpio)

धनु - ये, य, , ि, भु, ध, फा, ढ, भे (Sagittarius)

मक - ो, ज, जि, खि, , खे, खो, गा, ग (Capricorn)

कुम्भ - ु, , गो, सा, ि, सु, से, सो, (Aquarius)

मी - दि, द, थ, , ञ, दे, द, च, च (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): कारोवार विग्रिन सक्छ उधारो काम नगर्नु होला । आफन्तबाट धोका हुनेछ । स्वाथ्यमा समस्या आउन सक्छ ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  घरका समस्या समाधान भएर जानेछन् । स्वतन्त्र व्यापारबाट लाभ हुनेछ । अरुबाट सहयोग कम मिल्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  दुःख,कष्ट,हैरानी बढि हुनेछ । काम गरेर नाम न जस खरानी घस हुनसक्छ । अनावस्यक खर्च बृद्धि हुनेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आर्थिक क्षेत्रमा सुधार आउनेछ । गरेका कामबाट लाभान्वित हुनुहुनेछ । व्यापार व्यवसायबाट आय बढ्नेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): नोकारी तथा राजनीतिमा अवसरको खोजी हुनेछ । काम गरेर इज्जत कमाउन सकिनेछ । आम्दानी बढ्नेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  अनिर्णयको बन्दि हुने अवस्था आउन सक्छ । काम गर्दा इज्जतमा दाग लाग्न सक्छ सचेत सतर्क रहनु होला ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): सोचाईको विपरित काम हुनेछन् । स्वास्थ्यमा समस्या आउनेछ । कारोवार विग्रिन सक्छ सचेत रहनुहोला ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  आफ्नै संलग्नतामा धेरै काम हुनेछन् । पारिवारिक चिन्ता हुनेछ । यात्राको सम्भावनालाई नकार्न सकिन्न ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  कार्य क्षमता बढाउनु होला गरेका काम अधिकाँश सफल हुनेछन् । विवादित विषयको टुङ्गो लाग्ने देखिन्छ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): अन्योलता बढ्न सक्छ । प्रेममा धोका हुनसक्छ । पढाई लेखाईमा अवरोध आउनेछ । खर्च र विवाद बढ्ने छ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): धन सम्पतिको नास हुनसक्छ । शारीरिक पीडा हुनेछ । इज्जतमा आच आउनेछ । विश्वास घात हुनेछ ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): निणर्य क्षमता बढ्नेछ । प्राविधिक क्षेत्रमा प्रगति हुनेछ । आर्थिक उन्नति हुनेछ । नयाँ कामको अवसर आउनेछ ।

——————————————–

 

 

तपाईको प्रतिक्रिया