मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : नोकरी तथा राजनीतिमा अवसरको खोजी हुनेछ । प्रयास र प्रयत्न सफल हुनेछन् । उद्योग,पराक्रम बढ्नेछ ।
——————————————–
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): व्यापार व्यवसायबाट आम्दानी राम्रै हुनेछ । घर परिवारको सहयोग पाईनेछ । आस्था र विश्वास बढ्नेछ ।
——————————————–
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): स्वास्थ्य कमजोर बन्नेछ । घरको वातावरण प्रतिकुल हुन सक्छ । आफुले चाहे जस्ता काम गर्न सकिने छैन ।
——————————————–
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): अरुको भरमा काम गर्दा घाटा हुनेछ । आर्थिक कारोवार गर्दा सजग हुन होला काममा विलम्ब नगर्नु होला ।
——————————————–
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): काम गर्दा बढि मेहनत गर्नु पर्नेछ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । आफन्तबाट अप्ठ्यारो पर्न सक्छ।
——————————————–
कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): हेलचक्र्याई गरेर काम गर्दा अवसर गुम्नेछ । यात्रामा कठिनाई हुनेछ । आम्दानी खर्च बरावरै जस्तो हुनेछ ।
——————————————–
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): धन सम्पति नोक्सान हुन सक्छ । काम गर्ने जोश जागर घट्नेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ ।
——————————————–
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): व्यापारबाट आय आर्जन बढ्नेछ । काम गरेर दाम कमाउने अवसर आउनेछ । समयको ख्याल राख्नु होला ।
——————————————–
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): घात हुनेछ । संचित धनको नास हुनेछ । व्यापारबाट अल्प लाभ हुनेछ । प्रयत्नपूर्वक गरेका काम सफल हुनेछन् ।
——————————————–
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): गरेका काम सफल हुनेछन् । आत्मविश्वास बढाउनु पर्ने देखिन्छ । महत्वकाँक्षी योजना अगाडि बढ्नेछ ।
——————————————-
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): खर्च बढि हुनेछ । विभिन्न खालका समस्या आउनेछन् । स्वास्थ्यले साथ दिने छैन । मानसिक चिन्ता बढ्नेछ ।
——————————————–
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): उपलब्धिका काममा भन्दा अन्य काममा धन र समय बढि खर्च हुनेछ । हतार मनस्थितिमा काम नगर्नु होला ।
——————————————–