Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०९, २०८१
Wednesday, January 22, 2025

काठमाडौं – काभ्रे चलाल गणस्थान घर भएका हरिशरण खड्का चार वर्षअघिसम्म दुबईस्थित एक कम्पनीमा मजदुरी गर्दथे । त्यहीक्रममा दुबईमा सुन तस्करी गर्दै आएका रामकिसन अग्रवाल र चूणामणि उप्रेतीको समूहसँग उनको चिनजान भयो ।

उनीहरुसँग मिलेर खड्काले भरियाका रुपमा सुन ओसारपसार सुरु गरे । जब सुन तस्करीको सेटिङ बुझे र यसमा करोडौं कमाइ हुने देखे, त्यसपछि उनी आफै तस्करीमा लागेको प्रहरीको भनाइ छ ।

एयरपोर्ट भन्सारका कर्मचारीसँग अग्रवाल समूहको पहिलेदेखि नै सेटिङ थियो, त्यही सेटिङलाई प्रयोग गरी खड्काले तस्करी सुरु गरेका हुन् । तीन वर्षमै उनले करोडौंको सम्पत्ति जोडिसकेका छन् ।

उनी दुबईमा याक एन्ड यती नेपाली रेस्टुरेन्ट, याक एन्ड यती सुन पसल तथा बागमती ट्रेडिङलगायत कम्पनीका मालिक हुन् । उनले लाजिम्पाटमा पनि घर किनेका छन् ।
खड्काका पार्टनर रोशन भुसालको पनि करोडौंको सम्पत्ति भेटिएको प्रहरीले जनाएको छ ।

कुनै समय काठमाडौंमा ट्याक्सी चलाउने भुसालको नाममा एक दर्जन कम्पनी छन् । उनीसँग करोडौंको सम्पत्ति भेटिएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया