Deneme Bonusu Veren Siteler
मंगलबार, माघ ०८, २०८१
Tuesday, January 21, 2025

काठमाडौं – सशस्त्र प्रहरी बलमा विवादास्पद सशस्त्र प्रहरी नियमावली २०७२ लाई लिएर भएको विवादले अहिले चर्को रुप लिएको छ ।

पहिल्लो समयमा गृह मन्त्रालयले तीन अतिरिक्त महानिरीक्षक एआईजी र ६ जना वरिष्ठ उपरीक्षक एसएसपी का लागि बढुवा पक्रिया थालेपछि सशस्त्र प्रहरी बलभित्रको विवाद सतहमा देखिएको हो ।

संगठनभित्र कुनै छलफल नै नगरी तत्कालिन महानिरीक्षक आईजीपी कोषराज वन्तले आफूनिकटका केही अधिकृतलाई बढुवा प्रयोजनमा सहज हुने गरी ल्याएको सो नियमावलीमा प्रशस्त त्रुटी देखिएको भन्दै सशस्त्रका कैयन् अधिकारीहरु तत्काल नियमावली संशोधनको पक्षमा खुलेर लागेका छन् ।

नियमावली संसोधन नभए यसले संगठनलाई दूरगामी असर पार्ने र सशस्त्र द्वन्द्व चरम बिन्दुमा पुगेका बेला नेपाली सेना र प्रहरीबाट सशस्त्र प्रहरी बलमा स्थानान्तरण भई आएका अधिकारीहरुको वृत्तिविकासमा गम्भीर असर पार्ने आशंकाले बढुवाका आकांक्षीहरु गृहमन्त्रालयअन्तर्गतका शक्तिकेन्द्र धाउन थालेका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया